आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नारन पौडेल र अस्मिता डल्लाकोटीको स्वरमा मैना चरीलाई सार्वजनिक

आइतबार, ०३ वैशाख २०८०, ०८ : ११
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । लोक गायक नारन पौडेल र गायिका अस्मिता डल्लाकोटीको स्वर रहेको नेपाली लोक गीत मैना चरीलाई सार्वजनिक गरिएको छ । 

कल्पना मनिषको प्रस्तुति रहेको गीतमा नारन पौडेलकै सङ्गीत रहेको छ । रामचन्द्र चन्दको एरेन्ज रहेको गीत मालिका स्टुडियोमा रेकर्ड गरिएको हो । 

सृजन बरालले निर्देशन गरेको गीतको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । राजु आरडी र सञ्चिता बोलाखे फिचर्ड गीत गलबन्दी रोदी घर नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप