आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

आइतबार, ०३ वैशाख २०८०, ११ : २०
आइतबार, ०३ वैशाख २०८०

काठमाडौं। प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसुचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ ।

यससँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ हजार रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल एक कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ । 

यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप