आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने रिटमा कारण देखाऊ आदेश

सोमबार, ०४ वैशाख २०८०, १९ : ३४
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । उच्च अदालत पाटनले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध दायर भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । 

सोमबार उच्च अदालतका न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले छलफलका लागि दुवै पक्षलाई बोलाएको हो ।

स्मार्ट टेलिकमका तर्फबाट रामनाथ वण्ठा थारुले दायर गरेको रिटमा अदालतले कारण देखाऊ  आदेश दिएसँगै लाइसेन्स खारेजी रोक्ने स्मार्टको प्रयास असफल भएको छ । 

aa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप