आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लक्ष्मण दासको नयाँ गीत ‘मेरो छोरी’

मङ्गलबार, ०५ वैशाख २०८०, १२ : ४५
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । गायक लक्ष्मण दासको नयाँ पप गीत ‘मेरो छोरी’ सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीत तथा दासकै रहेको छ ।

गीतमा एउटा बाबुले आफ्नो छोरी प्रतिको माया सद्भाव व्यक्त गरेका छन् । गीतको मिक्सिगं, मास्टरिगं गोविन्द सोनी र एरेन्जर संजय हमालले गरेका हुन् । 

दासकै निर्देशन रहेको भिडियोमा सुगन्धी, लक्ष्मण र निकिता महतको अभिनय छ । एलेक्स पुडाशैनीको छायाङ्कन, प्रकाश आओजीको सम्पादन रहेको भिडियोमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप