आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री साउद र राजदूत थम्पसनबीच भेटवार्ता

मङ्गलबार, ०५ वैशाख २०८०, १५ : ३३
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि अमेरिकी राजदूत  डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ । 

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । 

भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ । 

राजदूत थम्पसनले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप