आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वी चीनको कारखानामा आगलागी हुँदा ११ जनाको मृत्यु

मङ्गलबार, ०५ वैशाख २०८०, २१ : ५४
मङ्गलबार, ०५ वैशाख २०८०

हाङझाउ । पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ सहरमा रहेको एउटा कारखाना भवनमा सोमबार दिउँसो आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

सरकारी समाचार एजेन्सी (सिन्ह्वा)का अनुसार वुई काउन्टीको औद्योगिक क्षेत्रमा रहेको भवनको तेस्रो तल्लामा दिउँसो २ः०४ बजे आगलागी मानिसहरू त्यहाँ फसेको र आगलागीमा परेको बताइएको छ। 

दुई राउण्ड खोजी र उद्धारपछि मङ्गलबार बिहान करिब ४ बजे मृत्यु हुनेको पुष्टि भएको हो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।-(रासस- एएनआई/वाम)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप