आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा पछिल्लो २४ घण्टामा १० हजारभन्दा बढी कोरोना सङ्क्रमित भेटिए

बुधबार, ०६ वैशाख २०८०, १० : १९
बुधबार, ०६ वैशाख २०८०

भारतमा पछिल्लो २४ घण्टामा १०,५४२ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ६३५६२ पुगेको छ । 

यसअघि मङ्गलवार जारी महाराष्ट्रको स्वास्थ्य मन्त्रालयको बुलेटिनमा राज्यमा एक दिनमा ६ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।

यसअघि पश्चिम बङ्गाल सरकारले पनि सम्भव भएसम्म भीड वा सामूहिक समारोहबाट बच्न सल्लाह दिएको छ । वृद्ध, बालबच्चा, गर्भवती महिला र बिरामीहरूलाई बढी सतर्क रहन भनिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप