आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेन्च बस्न नभ्याउँदा बालेन विरुद्धको रिटमा भएन सुनुवाइ

बुधबार, ०६ वैशाख २०८०, २२ : २१
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह विरुद्धको रिटमा बुधवार सुनुवाई भएन । सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई तोकिएपनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जनाएको छ ।

सिंहदरबारको फोहोर नउठाउने बालेन्द्रको निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । अधिवक्ता श्रेष्ठले महानगरपालिका, मेयर शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि विपक्षी बनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप