आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : आज नेपाल ओमानसँग भिड्दै

शुक्रबार, ०८ वैशाख २०८०, ०६ : ३४
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। 

 कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएइ र हङकङबीच प्रतिस्पर्धा हुनेछ। 

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप