आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्ने

शुक्रबार, ०८ वैशाख २०८०, ०८ : ४७
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध टस  हारेसँगै ब्याटिङको निम्तो पाएको हो । 

१० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप