आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको खराब सुरुवात

शुक्रबार, ०८ वैशाख २०८०, ०९ : ५५
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले र ओमानबीचको खेल जारी छ । 

टस हारेर पहिले पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ । एघार ओरको खेल हुँदासम्म नेपालले मात्र ३२ रन जोड्न सफल भएको छ । यसबीचमा उसले २ विकेट गुमाइसकेको छ । 

१० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप