आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : नेपालले गुमायो चौथो विकेट

शुक्रबार, ०८ वैशाख २०८०, १० : ३९
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले चौथो विकेट गुमाएको छ । 

कीर्तिपुरस्थित खेल मैदानमा जारी ओमानविरुद्धको खेलमा २०.२ ओभरमा भीम सार्की आउट भएका हुन् । उनले ५६ बलमा ३३ रनको योगदान दिएर आउट भएका हुन् ।

१० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप