आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस : खुल्लामञ्चमा सभा (तस्बिरहरु)
फोटो फिचर

नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस : खुल्लामञ्चमा सभा (तस्बिरहरु)

शनिबार, ०९ वैशाख २०८०

काठमाडौँ । काठमाडौँको खुल्लामञ्चमा नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस मनाइएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको आयोजनामा शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस मनाइएको हो ।

सभामा पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, माधव नेपाल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरु सहभागी रहेका छन् । सहभागी नेताहरुले सभालाई सम्बोधन गर्दैछन् ।

हेरौं तस्बिरहरु : 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया