आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मतगणना

बारा–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकको  निर्णय

सोमबार, ११ वैशाख २०८०, ०९ : ४७
सोमबार, ११ वैशाख २०८०

बारा । बारा–२ मा सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । 

 मतगणना  उत्तरतर्फ रहेको कोहल्वी नगरपालिका वडा नम्बर ८ बाट शुरु गर्ने  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप