आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवन-२ मा रविको अग्रता कायमै

सोमबार, ११ वैशाख २०८०, १६ : ३३
सोमबार, ११ वैशाख २०८०

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै गरेका छन् ।   

९ हजार ४४४ मत गणना हुँदा लामिछानेले १ हजार ४९२ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै १ हजार १३३ मत ल्याएका छन् । 

तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायाण श्रेष्ठले  ७९५ मत ल्याएका छन् । चितवनमा इच्छामनकामना गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप