आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा रविको अग्रता कायमै, पछ्याउँदै एमालेका न्यौपाने

सोमबार, ११ वैशाख २०८०, १६ : ५१
सोमबार, ११ वैशाख २०८०

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै गरेका छन् ।   

जारी मतगणनाअनुसार २ हजार ३३२ मत ल्याउँदै रास्वापका उम्मेदवार रवि लाछिानेले लामिछानेले अग्रता कायम गरेका हुन् । त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै १ हजार ४२७ मत ल्याएका छन् । 

तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायाण श्रेष्ठले १०३१ मत ल्याएका छन् । चितवनमा इच्छामनकामना गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप