आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

चितवन–२ अपडेटः रविले ३६०० मत कटाउँदा ४ उम्मेदवारको शून्य मत ! (मतपरिणामसहित)

सोमबार, ११ वैशाख २०८०, १८ : १०
सोमबार, ११ वैशाख २०८०

चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३६०२ मतका साथ अग्रता बनाउँदा ४ जना उम्मेदवारले अहिलेसम्म १ मत पनि पाउन सकेका छैनन् ।

स्वतन्त्र उम्मेदवारहरु सन्तोष थापा, नारा प्रसाद पौडेल, मोजराज बगाले र रामकृष्ण ओझाले १ मत पनि पाउन नसकेका हुन् । 

जारी मतगणनामा एमालेका रामप्रसाद न्यौपानेले २०८२ मतका साथ रविलाई पछ्याइरहेका छन् भने कांग्रेसका जित नारायण श्रेष्ठ १४४९ मतका साथ तेस्रो स्थनमा छन् ।

c

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप