आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काठमाडौँ महानगरले उठायो सिंहदरबारको फोहोर, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

काठमाडौँ महानगरले उठायो सिंहदरबारको फोहोर, तस्बिरमा हेर्नुहोस्

सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । सर्वोच्च अदालतले तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन आदेश दिएपछि काठमाडौँ महानगरपालिकाले सोमबार फोहोर उठाएको छ ।

सर्वोच्चको पत्र महानगरमा पुगेपछि सोमबार साँझ फोहोर उठेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया