आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मतगणना

रवि लामिछानेले कटाए ५० हजार मत

मङ्गलबार, १२ वैशाख २०८०, १० : ५७
मङ्गलबार, १२ वैशाख २०८०

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदपार वि लामिछानेले ५० हजार मत कटाएका छन् । लामिछानेले पछिल्लो मतपरिणामअनुसार ५० हजार २९ मत पाएका हुन् । 
यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत पाएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन् । 

चितवन २ मा मतगणना जारी रहेपनि लामिछानेको विजय सुनिश्चित भइरहेको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप