आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय सरकारी सेवाका लागि प्रदेश लोकसेवा आयोगद्वारा आवेदन आह्वान

बिहीबार, १४ वैशाख २०८०, ०८ : ००
बिहीबार, १४ वैशाख २०८०

कैलाली । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थानीय सरकारी सेवाको प्राविधिकतर्फका चौथो तहका विभिन्न  पदमा आवेदन आह्वान गरेको छ । 

आज एक  सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन माग गरेको हो । 

योग्यता पुगेकाहरूले अनलाइनबाट दरखास्त दिन सक्ने तथा परीक्षाबाट छनोट भएकाहरूको प्राथमिकता क्रम अनुसार नियुक्तिका लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ । 

121682559815

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप