आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कतारविरुद्ध नेपालको खराब सुरुवात

बिहीबार, १४ वैशाख २०८०, ०९ : २१
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध खराब सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ रनमा दुई विकेट गुमाएको हो । 

दोस्रो ओभरमा कुशल भुर्तेल २ रन बनाएर आउट भए भने चौथो ओभरमा भीम सार्की ६ रन बनाएर आउट भएका हुन् । कतारका लागि दुवै विकेट गायान मुनाविराले लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप