आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज तोलामा कति छ सुनचाँदीको मूल्य ?

बिहीबार, १४ वैशाख २०८०, ११ : ५३
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 
यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको छ । 
यस्तै चाँदी आज पनि हिजोकै मूल्य १४१५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप