आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

नेपाललाई चौथो सफलता, दबाबमा कतार

बिहीबार, १४ वैशाख २०८०, १३ : ४९
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा सोमपाल कामीेले दुई विकेट लिँदै कतारमाथि दबाब कायम राखेको छ । सोमपालले इमाल लियानागे र मोहमद तनवीरलाई आफ्नो शिकार बनाएका हुन् ।

नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् । कतारले ४ विकेटको क्षतिमा ३२ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप