आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

नेपाल जीतबाट एक विकेट टाढा

बिहीबार, १४ वैशाख २०८०, १५ : ०१
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले नवौँ विकेट गुमाएको छ । सन्दीप लामिछानेले ३ रन भालिद वितिललाई एल्बीडब्लु आउट गरेका हुन् । खेलमा उनको यो चौथौँ विकेट हो । 

नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा ललित राजवंशीले दुई विकेट लिएका छन् । कतारले २३.४ ओभरमा ९ विकेटको क्षतिमा ८२ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप