आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने

बिहीबार, १४ वैशाख २०८०, २२ : ४४
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले  सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । बिहीबार हङकङलाई ३० रनले हराएसँगै कुवेतले नेपाललाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो । 

नेपाल आजै सम्पन्न आफ्नो खेलमा कतारलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो ।  नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबारका लागि तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप