आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना (तस्बिरहरू)

महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना (तस्बिरहरू)

शुक्रबार, १५ वैशाख २०८०

काठमाडाैँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन तथा धर्ना कार्यक्रम सुरु भएको छ । 

माइतीघर मण्डला स्थित बानेश्वर जाने सर्भिशलेनलाई  बन्द गरेर धर्ना कार्यक्रम भइरहेको छ।

'हाम्रा माग पूरा नभएसम्म हामीहरू निरन्तर धर्नामा बस्नेछौँ, हाम्रो धर्ना राति पनि जारी रहनेछ', महावीर पुनले भनेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया