आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भएपछि....! (फोटोफिचर)
एसीसी प्रिमियर कप

नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भएपछि....! (फोटोफिचर)

शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल वर्षाको कारण प्रभावित भएको छ । नेपाल र कुवेतबीचको खेल वर्षाको कारण रोकिएको हो । वर्षा भएपछि कीर्तिपुर क्रिकेट मैदानलाई पनि कभर गरिएको छ । दर्शकहरु वर्षा रोकिने र खेल सुरु हुने प्रतिक्षामा छन् ।

 जारी खेलमा नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन जोडेको थियो । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया