आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : ओभर छोट्याएर खेल हुने

शनिबार, १६ वैशाख २०८०, १२ : ५९
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा वर्षाले प्रभावित भएपछि ओभर छोट्याइएको छ । क्यानका अधिकारीहरुले दिएको जानकारीअनुसार अब खेल ४२–४२ ओभरको हुनेछ ।

 केही बेरअघि पानी रोकिएसँगै खेल सुरु गर्ने तयारी गरिएको छ । मैदानबाट कभरहरु हटाइसकिएको छ । यसअघि खेलको अवधि ४५–४५ ओभरमा छोट्याएर १२ः१५ देखि खेल सुरु गर्ने तयारी थियो । तर पुनः पानी पर्न थालेपछि मैदानलाई कभरले ढाकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप