आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

एसीसी प्रिमियर कप : नेपाललाई दुई बलको अन्तरमा दुई झट्का

शनिबार, १६ वैशाख २०८०, १३ : ५८
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपाललाई लगातार दुईवटा झट्का लागेको छ । आरिफ शेख १९ रन बनाएर रनआउट भएलगत्तै दीपेन्द्र सिंह ऐरी पनि खाता नै नखोली आउट भएका हुन् । 

नेपालले ३५.३ ओभरमा ६ विकेटको क्षतिमा २२६ रन बनाएको छ । वर्षाले प्रभावित भएपछि आजको खेल ४२–४२ ओभरको हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप