आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

नेपाललाई चौथो सफलता, करनलाई तेस्रो

शनिबार, १६ वैशाख २०८०, १५ : ११
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगतको सेमिफाइनल खेलमा कुवेतले चौथो विकेट गुमाएको छ । करन केसीले ९ रन बनाएका राभिजा सान्दारुवानलाई आउट गरेका हुन् । दीपेन्द्र सिंह ऐरीले सान्दारुवानको  उत्कृष्ट क्याच लिएका थिए ।

खेलमा केसीको यो तेस्रो विकेट हो । यस अघि उनेले ५ रन बनाएर मित भावसार र शून्य रन बनाएका अदनान इद्रिसलाई आउट गरेका थिए । 

त्यस्तै खेलमा सोमपाल कामीले एक विकेट लिएका छन् । उनले परविन्दर कुमारलाई आउट गरेका थिए । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए । मात्र १९ रन बनाउँदा कुवेतका ४ खेलाडी पभिलियन फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप