आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

करनको घातक बलिङ, कुवेतलाई पाँचौ झट्का

शनिबार, १६ वैशाख २०८०, १५ : १७
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगतको सेमिफाइनल खेलमा कुवेतले पाँचौँ विकेट गुमाएको छ । करन केसीले सिराज खानलाई आफ्नो चौथो शिकार बनाएका हुन् ।

यसअघि उनले ९ रन बनाएका राभिजा सान्दारुवान, ५ रन बनाएर मित भावसार र शून्य रन बनाएका अदनान इद्रिसलार्ई आउट गरेका थिए । त्यस्तै खेलमा सोमपाल कामीले एक विकेट लिएका छन् । उनले परविन्दर कुमारलाई आउट गरेका थिए । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए । मात्र २२ रन बनाउँदा कुवेतका ५ खेलाडी पभिलियन फर्किसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप