आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य

आइतबार, १७ वैशाख २०८०, १७ : ४२
आइतबार, १७ वैशाख २०८०

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकाल अन्तर्गतको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ । 

आइतबार दिउँसो नै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरी मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष सिफारिस पत्र बुझाएका थिए । 

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् । 

चालु अधिवेशन अन्तर्गत अहिलेसम्म १५ वटा बैठक बसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप