आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको मस्कट नागरिका सार्वजनिक

सोमबार, १८ वैशाख २०८०, ११ : ३७
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । सिटिजन्स बैंकले नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ। बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराजपोखरेलले सो मस्कट सार्वजनिक गरेका हुन्  ।
आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
च्याटबट एक एआई द्वारा संचालित भर्चुअल सहायक भएको बैंकको भनाइ छ ।  जसले ग्राहकहरूसँग अन्तरक्रिया गर्न प्राकृतिक भाषा प्रशोधन र मेसिन लर्निङ एल्गोरिदमहरू प्रयोग गर्छ । 
                                                                              

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप