सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
मेट गालाको रेड कार्पेटमा सेलिब्रिटीको ‘ग्ल्यामर’

मेट गालाको रेड कार्पेटमा सेलिब्रिटीको ‘ग्ल्यामर’

मङ्गलबार, १९ वैशाख २०८०

सन् २०२३ को मेट गालाको रेड कार्पेटमा सेलिब्रिटीको ग्ल्यामर छरपस्ट भएको छ । न्यु योर्क रहेको मेट्रोपोलिटन अफ आर्टस कस्ट्युम इन्स्टिच्युटका लागि रकम सङ्कलन गर्न आयोजना हुँदै आएको यस वर्षको मेट गाला सोमबार मे दिवसको दिन सुरु भएको छ । 

हरेक वर्ष कार्यक्रमको विशेष थिम हुने गर्छ । यसपटकको ड्रेस कोड ‘कार्ल लेगरफिल्ड’ रह्यो । विवादास्पद फेसन डिजाइनर कार्ललाई श्रद्धाञ्जली दिनका लागि यस वर्षको थिम उनकै नाममा राखियो ।

उक्त कार्यक्रममा किम कार्दासियन, गर्भवती गायिका रिहाना, सुपरमोडल जिसेल, मोडल गिगी हदिद, जेनिफर लोपेज, काडी बी, मार्गोट रोबी, केन्दल जेनर, रिटा ओरा, पेरिस हिल्टन, बलिउड अभिनेत्री प्रियंका चोपडालगायतका सेलिब्रिटीको उपस्थिति रह्यो । 

हेरौँ तस्बिरः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया