आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजा चार्ल्स तृतीयलाई पहिराइयो ताज, तस्बिरहरू
फोटोफिचर

राजा चार्ल्स तृतीयलाई पहिराइयो ताज, तस्बिरहरू

शनिबार, २३ वैशाख २०८०

लण्डन । राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । उनलाई आर्चबिशपले भव्य समारोहबीच ताज लगाइदिएका हुन् । 

यो ३६० वर्ष पुरानो ताज २२ क्यारेट सुनले बनेको छ । यो ३०  सेन्टिमिटर लामो छ, यसको वजन लगभग दुई किलो २३० ग्राम छ। यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको राज्याभिषेकमा लगाएकी थिइन् र विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट विरलै बाहिर आएको छ।

राजा चार्ल्सप्रति निष्ठा व्यक्त गर्दै आर्चबिशप सम्मानमा झुकेका थिए। आर्च शपले वेस्टमिंस्टर एबेमा र घरमा कार्यक्रम हेरिरहेकाहरूलाई यी शब्दहरूका साथ राजा चार्ल्सप्रति वफादारीको शपथ लिन आग्रह गरे। शब्दहरू थिए, ‘म कसम खान्छु कि म महाराज, उहाँको उत्तराधिकारी र कानुनमा साँचो निष्ठा राख्नेछु।’

रानी कन्सोर्ट क्यामिलालाई पनि ताज लगाइएको छ। तर, उनलाई सपथ लिन भने भनिएन । उनलाई रानी मेरीको ताज लगाइयो। राजा चार्ल्सको राज्याभिषेकका लागि करिब २ हजार मानिसलाई आमन्त्रण गरिएको छ ।

तस्बिरहरु:

charles coronation (1)charles coronation (2)charles coronation (3)charles coronation (4)charles coronation (5)charles coronation (6)charles coronation (8)charles coronation (9)

charles coronation (11)charles coronation (12)charles coronation (13)

charles coronation (13)charles coronation (14)charles coronation (15)charles coronation (16)charles coronation (17)charles coronation (18)charles coronation (19)

charles coronation (11)

charles coronation (1)charles coronation (10)charles coronation (12)

charles coronation (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया