आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गोरखापत्रको ६१ औँ वार्षिकोत्सवमा पुराना फोटोहरूको प्रदर्शनी, तस्बिरमा हेर्नुहोस्

गोरखापत्रको ६१ औँ वार्षिकोत्सवमा पुराना फोटोहरूको प्रदर्शनी, तस्बिरमा हेर्नुहोस्

आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा २०३० साल देखि २०६० सालसम्मका पुराना फोटोहरू प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा देशको सो अवधिमा भएका राजनीतिक परिवर्तन तथा विभिन्न घटनाक्रम समेटिएका फोटोहरू प्रदर्शनी गरिएको गोरखापत्र फोटोग्राफी शाखाका प्रमुख राम प्रसाद हुमागाईंले जानकारी दिए । उद्घाटन समारोहमा वरिष्ठ फोटोपत्रकार गोपाल चित्रकारलगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया