आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा कृष्ण देवकोटा

आइतबार, २४ वैशाख २०८०, १६ : ५६
आइतबार, २४ वैशाख २०८०

पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्ण देवकोटा नियुक्त भएका छन् । 

आइतबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले देवकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो । 

उपाध्यक्षमा देवकोटालाई नियुक्त गरेपनि अन्य सदस्य भने नियुक्त गर्न बाँकी छ । गोरखा पालुङटार ३ घर भएका देवकोटाले कोरियाबाट विद्यावारिधि गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप