आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र होटल इच्छाबीच समझदारी

मङ्गलबार, २६ वैशाख २०८०, १२ : ४२
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र बाराको सिमरा स्थित ५ तारे होटल इच्छाबीच एक सम्झौता भएको छ ।  सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई सो होटलमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल इच्छामा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप