आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँको सीतापाइलास्थित रेस्टुरेन्टमा लागेको आगलागी नियन्त्रणमा

मङ्गलबार, २६ वैशाख २०८०, २३ : २४
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । काठमाडौँको सीतापाइलास्थित मिन्ट लिफ रेस्टुरेन्ट एन्ड धराने सेकुवा हाउसमा लागेको आगो  नियन्त्रणमा आएको छ ।

नागार्जुन नगरपालिका–५ मा रहेको सो सेकुवा हाउसमा राति साढे ९ बजेदेखि लागेको आगलागी नियन्त्रणमा आएको हो । आगलागीमा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरी लगायत वारुण यन्त्रको मद्दतले आगलागी नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप