आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
'सरकार ! हिम्मतको लागि आभार, खुट्टा कमाए खबरदार'
नक्कली भुटानी शरणार्थी प्रकरण

'सरकार ! हिम्मतको लागि आभार, खुट्टा कमाए खबरदार'

बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । वृहत् नागरिक आन्दोलनले भद्रकालीमा भ्रष्टाचारविरूद्द प्रदर्शन गरेको छ । आन्दोलनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई अख्तियार दुरुपयोग गरेको भन्दै बुधबार प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुले सरकार हिम्मतको लागि आभार, खुट्टा कमाए खबरदार भन्ने नारा लगाएका थिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया