आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा माहौल कति खतरनाक, यी १० तस्बिरमा हेर्नुहोस्

बिहीबार, २८ वैशाख २०८०, १० : २३
बिहीबार, २८ वैशाख २०८०

पाकिस्तानमा इमरान खानको गिरफ्तारीपछि हिंस्रक प्रदर्शन रोकिने नाम लिइरहेको छैन । 

बिरामी बोकेको एम्बुलेन्स पनि प्रदर्शनकारीको निशानामा परिरहेका छन् । सोसल मिडियामा यस्ता भिडियो छन् जसमा प्रदर्शनकारीले एम्बुलेन्समा समेत आगलागी गरिरहेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यसबारे कुरा उठाएका छन् । शरिफले भने, ‘पाकिस्तानको ७५ वर्षको इतिहासमा यस्तोे दृश्य कहिल्यै देखिएको थिएन । मानिसलाई निकालेर एम्बुलेन्समा आगलागी गरिएको छ । निजी गाडीलाई जलाइएको छ । सरकारी सम्पत्तिमा दुस्मनलाई झैँ हमला गरिएको छ ।’

पाकिस्तानमा भइरहेको प्रदर्शनका कारण हालसम्म १० जनाको मृत्यु भइसकेको छ । यहाँ १० मे (बुधवार) का केही तस्बिर प्रकाशित गरिएका छन् जुन पाकिस्तानका सडकमा देखिएका छन् । 

pakistan situation (1)pakistan situation (2)pakistan situation (3)pakistan situation (4)pakistan situation (5)pakistan situation (6)pakistan situation (7)pakistan situation (8)pakistan situation (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप