सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरुलाई मोहीले स्वागत, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरुलाई मोहीले स्वागत, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २८ वैशाख २०८०

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा नेताहरुलाई मोहीले स्वागत गरिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी नेताहरुलाई कार्यालय परिसरमा मोहीले स्वागत गरिएको हो ।

बिहीबारदेखि सुरु भएको बैठकमा  १३ वटा प्रतिवेदनमाथि छलफल हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया