आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)
फोटोफिचर

शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का भातृ सङ्गठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । सो पार्टी निकट मोर्चाहरूले बिहीबार राजधानीको माइतीघर मण्डलामा शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

मोर्चाका नेता कार्यकर्ताहरूले दोषीमाथि कारबाहीको माग गरिएका विभिन्न प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया