आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगो निभाउन पुगेका वन समितिका अध्यक्षको जलेर मृत्यु

शुक्रबार, २९ वैशाख २०८०, १३ : २०
शुक्रबार, २९ वैशाख २०८०

जाजरकोट । जाजरकोटमा वनमा लागेको आगोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका –७ का दलजित कार्की रहेका छन् ।

उनी अध्यक्ष त रहेको पातिहाल्न सामुदायिक वनमा आगो लागेको थियो ।  निभाउन भन्दै जङ्गलमा गएका  उनको त्यहीँ क्रममा जलेर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ  ।

यसअघि आगोमा परी दैलेखमा पनि एक जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप