सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
ट्राफिक महाशाखामा रहेका डम्पिङ सवारी साधनको गृहमन्त्रीबाट निरीक्षण (तस्बिरमा हेर्नुस्)
फोटो फिचर

ट्राफिक महाशाखामा रहेका डम्पिङ सवारी साधनको गृहमन्त्रीबाट निरीक्षण (तस्बिरमा हेर्नुस्)

शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बग्गीखानास्थित ट्राफिक महाशाखा पुगेर डम्पिङ अवस्थामा रहेका सवारी साधनको निरीक्षण गरेका छन् । 

शुक्रबार बग्गीखानास्थित ट्राफिक महाशाखामा पुगेर मन्त्री श्रेष्ठले डम्पिङ गरिएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको निरीक्षण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया