आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजधानीको नारायणचौरमा पनि भ्रष्टाचारीविरुद्ध प्रदर्शन (फोटोफिचर)
फोटोफिचर

राजधानीको नारायणचौरमा पनि भ्रष्टाचारीविरुद्ध प्रदर्शन (फोटोफिचर)

शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । राजधानीको नारायण चौरमा पनि भ्रष्ट्राचारी विरुद्ध कार्वाहीको माग गर्दै प्रदर्शन गरिएको छ । शनिवार दिउँसो भएको सो प्रदर्शनमा नागरिक अगुवा, राजनीतिक दलका नेता, सरकारी सेवाबाट अवकाश प्राप्त व्यक्ति र सर्वसाधारणको उपस्थिति रहेको थियो । सो प्रदर्शनमा रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरूको पनि सहभागिता रहेको थियो । प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथि छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गरिएको थियो । 

सो प्रकरणमा राज्यकै माथिल्लो तहमा रहेर काम गरेका व्यक्ति मुछिएपछि अहिले देशैभर प्रदर्शन भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया