आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हरियाणाको मदिरा पसलमा आगलागी, पाँच करोड नष्ट

आइतबार, ३१ वैशाख २०८०, १४ : ४८
आइतबार, ३१ वैशाख २०८०

गुरुग्राम । भारतकाे हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको छ ।

गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् । 

आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको  बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।-(रासस-एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप