आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

सोमबार, ०१ जेठ २०८०, ०८ : ३०
सोमबार, ०१ जेठ २०८०

काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार साँझ बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए ।

उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।  पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं, लैजान लागिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप