आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कामना सेवा र अरोगिन हेल्थ केयरबीच सम्झौता

बुधबार, ०३ जेठ २०८०, ०९ : ५५
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । कामना सेवा विकास बैंक र अरोगिन हेल्थ केयर एण्ड रिसर्च विशालनगरबीच सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्धहरुले अरोगिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा मा ४५% सम्मको छुट प्राप्त गर्नेछन् । 
यस्तै स्किन केयरमा ३०% सम्म, डेन्टल केयरमा २०% सम्म, डे केयर (२४÷७ नर्सिङ्ग केयर) मा १५% सम्म, फिजियोथेरापीमा ५%, ल्याब सेवामा २५% सम्मको आकर्षक छुटहरु प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप