आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
‘यसपालिको हैजा भ्रष्टाचारीलाई लैजा !’
फोटोफिचर

‘यसपालिको हैजा भ्रष्टाचारीलाई लैजा !’

शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थीमा शीर्ष नेतासहित उच्च पदस्थ सरकारी कर्मचारी मुछिएसँगै देशभर भ्रष्टाचारविरोधी प्रदर्शनहरू भइरहेका छन् । देशमा बढ्दो भ्रष्टाचारप्रति आजित भएका सर्वसाधारण सडकमा नै उत्रेर प्रदर्शन गर्न थालेका हुन् ।

यसैबीच बढ्दो भ्रष्टाचार र नक्कली शरणार्थी काण्डमा संलग्न रहेकालाई कारबाहीको माग गर्दै तीनकुनेमा प्रदर्शन भएको छ । केही दर्जन मानिसहरूले भ्रष्टाचार विरोधी नारा लगाउँदै तीनकुने चौर घुमेका थिए । हेरौँ तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया